टावर निर्माण
baahrakhari.com · Mon Jul 06 01:18:10 GMT 2026

रोल्पालगायत पहाडी जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्ने उद्देश्यले निर्माणाधीन घोराही–माडीचौर १३२ केभी प्रसारणलाइन अन्तर्गत दाङको घोराही उपमहानगरपालिका४ स्थित सुनपुरमा विद्युत् टावर निर्माण गरिँदै । तस्बिर : कुलदीप न्यौपाने/रासस
#टावर निर्माण
Read full story at source (baahrakhari.com)