महाकालीमा पानीको बहाब उच्च, शारदा ब्यारेजमा तीन दिनदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक
ekantipur.com · Sun Sep 06 14:45:08 GMT 2026

महाकालीमा पानीको बहाब उच्च, शारदा ब्यारेजमा तीन दिनदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक
सय वर्ष पुरानो पुलमा जोखिम हुने भन्दै नदीमा पानीको बहाब १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइँदै आएको छ ।
Read full story at source (ekantipur.com)