बर्दियामा ५५ जनाको डिएनए सङ्कलन
barnanmedia.com · Sun Sep 06 14:48:12 GMT 2026

भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका ५५ जनाको डिएनए सङ्कलन गरिएको छ ।
नागरिकको अवस्था पहिचान गर्न डिएनए नमूना सङ्कलन गरिएको र सो नमूना भोली नै पठाइने जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)