चलचित्र ‘पार्वती’ को पहिलो दिनको कमाइ बाढी प्रभावितलाई
nagariknews.nagariknetwork.com · Fri Aug 28 06:12:59 GMT 2026

सामाजिक कथावस्तुमा आधारित अभिनेत्री नीता ढुंगानाको अभियन तथा डेब्यु निर्देशन रहेको चलचित्र ‘पार्वती’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
देशमा विपत्तिको अवस्था आएको समय अभिनेत्री नीताले यस चलचित्रबाट पहिलो दिनको सम्पूर्ण बक्सअफिस कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको बताएकी छन्। निर्मात्री समेत रहेकी नीताले यसअघि उनले व्यक्तिगत रूपमा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रूपैयाँ सहयोग गरिसकेकी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)