टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने
nagariknews.nagariknetwork.com · Fri Aug 28 06:05:11 GMT 2026

टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ रु एक करोड २० लाख प्रदान गर्ने भएको छ।
नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)