प्रधानमन्त्रीले गरे सुरक्षाकर्मीको उच्च प्रशंसा : तपाईंहरूको साहस अद्भुत छ
ratopati.com · Sun Sep 06 14:56:16 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विपद्को समयमा ज्यान जोखिममा राखेर उद्धारमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको उच्च प्रशंसा गरेका छन् ।
आइतबार राति सामाजिक सञ्जालमार्फत एक लामो सन्देश जारी गर्दै उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देखाएको साहस, त्याग र निष्ठाप्रति कृतज्ञता प्रकट गरे ।
Read full story at source (ratopati.com)