टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने
khabarhub.com · Fri Aug 28 06:18:20 GMT 2026

काठमाडौं – टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २० लाख प्रदान गर्ने भएको छ ।
नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए ।
Read full story at source (khabarhub.com)