छुटाउनै नहुने आजका मुख्य ११ खबर
dekhapadhi.com · Thu Nov 17 14:56:00 GMT 2022
काठमाडौं। आगामी चुनावको प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना छ।सभाजुलुस गरेर प्रचारप्रसार गर्न नपाउने गरी आजराति १२ बजेदेखि स्थिर समय लागु हुँदैछ।एमालेले जिते एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने एमाले अध्यक्ष केपी ओलीले आश्वासन दिए। पुरानालाई सरापेर युवा पुस्ताको भलो नहुने माओवादी अध्यक्ष प्रचण्डले बताए। गठबन्धन नभएका क्षेत्रमा बलियो उम्मेदवारको पक्षमा उभिन काँग्रेसले निर्देशन दिएको छ।
Read full story at source (dekhapadhi.com)