ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
nepalsamaya.com · Mon Jul 06 01:39:35 GMT 2026
काठमाडौं- एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे पहिलो पटक फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो।
Read full story at source (nepalsamaya.com)