बार्सिलोनामा एमालेनिकट प्रवासी नेपालीको अधिवेशन सुरु
ratopati.com · Sun Sep 06 15:09:59 GMT 2026

काठमाडौँ। ‘प्रवासी नेपालीको सम्मान–समृद्ध नेपालको अभियान’ भन्ने नारासहित स्पेनको बार्सिलोनामा प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशन सुरु भएको छ ।
नेकपा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको हो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज सञ्जय थापा, केन्द्रीय सदस्य एवं पूर्वप्रमुख सचेतक महेश बर्तौला, केन्द्रीय सदस्य आरसी लामिछाने तथा समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिनाको विशेष उपस्थिति रहेको थियो।
Read full story at source (ratopati.com)