ताइवानको १३ तले भवनमा आगलागी : मृत्यु हुनेको संख्या ४६ पुग्यो, ४१ जना घाइते
nepalpage.com · Thu Oct 14 14:32:41 GMT 2021
ताइपेइ, २८ असोज । ताइवानको दक्षिणी क्षेत्रस्थित एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । साथै ४१ जना घाइते भएका छन् ।
ताइवानको काओसिउङ सहरस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे अचानक आगलागी भएको हो । आगलागीका कारण केही तला ध्वस्त भएका छन् ।
Read full story at source (nepalpage.com)