नेपाल भलिबल लिग : कर्णाली शिवराजको लगातार दोस्रो जित
annapurnapost.com · Sun Sep 06 15:03:47 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनबिएल)को पहिलो संस्करणको तेस्रो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले खप्तड फालकन्सलाई पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेलमा कर्णालीले खप्तडलाई ३–०को सोझो सेटमा पराजित गरेको हो।
Read full story at source (annapurnapost.com)