प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन
khabarhub.com · Sun Sep 06 15:11:01 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको साहस र योगदानको उच्च प्रशंसा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद्का बेला सुरक्षाकर्मीले आफ्नो ज्यानको जोखिम मोलेर नागरिकको उद्धार तथा सुरक्षामा देखाएको अदम्य साहसको प्रशंसा गरेका हुन् ।
Read full story at source (khabarhub.com)