बार्सिलोनामा एमालेनिकट प्रवासी नेपालीको अधिवेशन सुरु
lokaantar.com

‘प्रवासी नेपालीको सम्मान–समृद्ध नेपालको अभियान’ भन्ने नारासहित स्पेनको बार्सिलोनामा प्रवासी नेपाली मञ्च यूरोपको प्रथम अधिवेशन सुरु भएको छ ।
नेकपा एमाले केन्द्रीय सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको हो ।
Read full story at source (lokaantar.com)