‘एपेक सम्मेलनमा ट्रम्प र पुटिनबीच भेटवार्ता हुनसक्छ’
barnanmedia.com · Sun Sep 06 15:03:33 GMT 2026

रुसी सरकारी समाचार एजेन्सी टासले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने सम्भावनाबारे समाचार छापेको छ ।
चीनमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सम्मेलनमा दुई नेताबीच भेटवार्ता हुने सम्भावना रहेको उक्त समाचारमा उल्लेख छ ।
Read full story at source (barnanmedia.com)