नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ
lokaantar.com

झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोप लागेका एक फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।
Read full story at source (lokaantar.com)