पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
barnanmedia.com · Mon Jul 06 02:00:33 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ ।
मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा पहिलो हाफमै तीन गोल हुँदा इंग्ल्यान्डले अग्रता लिएको हो ।
Read full story at source (barnanmedia.com)