अस्ट्रेलियालाई आईसीसी महिला टी–२० विश्वकपको उपाधि
baahrakhari.com · Mon Jul 06 02:16:50 GMT 2026
काठमाडौं । इंग्ल्यान्डलाई सात विकेटले पराजित गदै अस्ट्रेलियाले आईसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ ।
अस्ट्रेलिया सातौँपटक च्याम्पियन बनेको हो । यसअघि अस्ट्रेलियाले सन् २०१०, २०१२, २०१४, २०२८, २०२० र २०२३ मा उपाधि जितेको थियो ।
Read full story at source (baahrakhari.com)