कात्रो लिएर अनसन बस्छु : निवर्तमान मुख्यमन्त्री कार्की
palikakhabar.com · Sun Sep 08 08:11:23 UTC 2024

विराटनगर । आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने आफ्नो पुरानै अडान दोहोर्याएका छन् ।
Read full story at source (palikakhabar.com)