डी सिने अवार्डको २७औँ संस्करण सम्पन्न, अञ्जिला बन्यो उत्कृष्ट फिल्म
newsofnepal.com · Fri Jun 05 07:12:14 GMT 2026

काठमाडौं ।
छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आएको डी सिने अवार्डको २७औँ संस्करण सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा नेपाली चलचित्र उद्योगमा योगदान पुर्याउने चलचित्र, चलचित्रकर्मी तथा विभिन्न विधाका कलाकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
Read full story at source (newsofnepal.com)