कदमहा चोकमा बिपी कोइरालाको सालिक पुनर्स्थापनामा विवाद
onlinekhabar.com · Mon Jul 06 02:37:24 GMT 2026

२२ असार, सप्तरी । सुरुङ्गा नगरपालिका-४ कदमाहा चोकमा रहेको एशियन हाइवेअन्तर्गत कमला-कञ्चनपुर चार लेन सडक विस्तारका क्रममा हटाइएको विश्वेश्वरप्रसाद (बिपी कोइरालाको सालिक पुनर्स्थापना गर्न खोज्दा विवाद भएको छ ।
स्थानीयका अनुसार राति करिब १० बजेतिर सालिक पुनर्स्थापना गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगरसभापति साविर अली समर्थित केही स्थानीयहरूले अवरोध गरेपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो । स्थानीयले निर्माण कार्यसम्बन्धी सूचना पार्टीसमेत नटाँसिएको आरोप लगाएका छन् ।
Read full story at source (onlinekhabar.com)