खेलकुद क्षेत्र नेपाललाई विश्वभर चिनाउने कडी: सभापति देउवा
nagariknews.nagariknetwork.com · Sun Sep 08 10:48:44 UTC 2024
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)