खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न शिक्षा, स्वास्थ्य र रोजगारी दिऔँः खेलकुदमन्त्री चौधरी
nagariknews.nagariknetwork.com · Sun Sep 08 12:03:08 UTC 2024
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनुपर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै यस्तो बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)