ब्राजिल बाहिरिएसँगै नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा
deshsanchar.com · Sun Jul 05 23:56:47 GMT 2026
ब्राजिलका स्टार स्ट्राइकर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सोमबार बिहान विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २-१ ले पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।
Read full story at source (deshsanchar.com)