[अर्काइभ] जब प्रधानमन्त्रीकै मतदाता परिचय–पत्र हरायो...!
ekantipur.com · Sun Sep 06 16:27:41 GMT 2026

[अर्काइभ] जब प्रधानमन्त्रीकै मतदाता परिचय–पत्र हरायो...!
प्रसन्न मुद्रामा बिहान साढे ९ बजे मतदान केन्द्र पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले परिचय–पत्र नभए पनि आफूले मत खसाल्न पाउनुपर्ने माग गरेका थिए । उनले निर्वाचनका कर्मचारीलाई भनेका थिए, ‘म त परिचय–पत्र नलिई सिधैं आएँ, परिचय–पत्र चाहिन्छ र ? मसँग त अहिले परिचय–पत्र छैन, के गर्ने ? मैले भोट हाल्न पाउनुपर्यो नि !’
Read full story at source (ekantipur.com)