नुवाकोटको विदुरले बाढीपीडित नगरवासीलाई घरभाडाबापत १० हजार दिने
ekantipur.com · Sun Sep 06 16:30:36 GMT 2026

नुवाकोटको विदुरले बाढीपीडित नगरवासीलाई घरभाडाबापत १० हजार दिने
नगर कार्यपालिकाको १३४औं बैठकले विदुर नगरपालिकाभित्र बस्नयोग्य घर नभएका नगरवासीलाई घर भाडामा लिएर बस्न प्रतिपरिवार तत्काललाई १० हजार रुपैयाँका दरले घरभाडा उपलब्ध गराउने निर्णय गरेको हो ।
Read full story at source (ekantipur.com)