त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी
baahrakhari.com · Sun Sep 06 16:41:00 GMT 2026

नुवाकोट । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई यही भदौ १० गते बिहान ९ :२६ बजे प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो, “त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्षित हुनु ।”
रसुवाको भोटेकोसी नदीमा आएको बाढीसम्बन्धी त्यो सूचना आउँदा प्रहरी निरीक्षक यादव नियमित काममै थिए । सशस्त्र प्रहरी बलका तर्फबाट कारागारको नेतृत्व उनले नै गरेका थिए ।
Read full story at source (baahrakhari.com)