इंग्ल्यान्ड मेक्सिकोलाई हराउँदै विश्वकपको क्वाटरफाइनलमा
kendrabindu.com · Mon Jul 06 03:17:54 GMT 2026
काठमाडौं। इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा मेक्सिकोलाई ३–२ गोलले हराउँदै इंग्ल्यान्डले अन्तिम ८ मा स्थान बनाएको हो।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिमतिर ३ गोल भएको थियो। ३६ औं र ३८ औं मिनेटमा जुड बेलिङहमले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए।
Read full story at source (kendrabindu.com)