नुवाकोटमा युवा संघको सरसफाइ तथा राहत वितरण (तस्बिरहरू)
ratopati.com · Sun Sep 06 16:46:48 GMT 2026

नुवाकोट । युवा सङ्घका टोली राहत सामग्री सहित नुवाकोटको विदुर पुगेको छ। बाढी तथा विपदबाट प्रभावित क्षेत्रमा सरसफाइ तथा राहत वितरण गर्ने उद्देश्यले टोली विदुर पुगेको हो ।
टोलीले विदुरस्थित पार्टी कार्यालयमा राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रमा वितरणको तयारी गरेको थियो।
Read full story at source (ratopati.com)