एभर्टन र म्यानचेस्टर युनाइटेड बिच रोमाञ्चक बराबरी
ratopati.com · Sun Sep 06 16:51:00 GMT 2026
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा एभर्टन र म्यानचेस्टर युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको दोस्रो हाफमा मात्र सबै गोलहरू सम्भव भएका थिए । म्यानचेस्टर युनाइटेडका लागि खेलको ४७ औँ मिनेटमा ब्रायन एमब्युमोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८३ औँ मिनेटमा एभर्टनका टायरिक जर्जले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
Read full story at source (ratopati.com)