दुई आयोजक विश्वकपबाट बाहिरिए, अमेरिकाको खेल भोलि बिहान
shilapatra.com · Mon Jul 06 03:25:00 GMT 2026
फिफा विश्वकप २०२६ का दुई आयोजक राष्ट्र प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
जारी विश्वकपको आयोजना अमेरिका, मेक्सिको र क्यानडाले गरेका छन् । यीमध्ये मेक्सिको र क्यानडा विश्वकपबाट बाहिरिएका हुन् ।
Read full story at source (shilapatra.com)