अमिर खानको सम्पत्ति झन्डै २ हजार करोड
rajdhanidaily.com · Mon Jul 06 03:51:21 GMT 2026
मुम्बई । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खानले आफ्नी प्रेमिका गौरी स्प्राटसँग तेस्रो पटक विवाह गरेका छन्। गौरीसँग जीवनको नयाँ अध्याय सुरु गर्न लागेका आमिर आफ्ना उत्कृष्ट चलचित्रहरूका साथै अकुत सम्पत्ति र विलासी जीवनशैलीका लागि पनि परिचित छन्। आउनुहोस्, उनको कुल सम्पत्ति’bout जानकारी लिऔँ।
‘फर्स्टपोस्ट’ एक समाचार अनुसार आमिर खानको कुल सम्पत्ति करिब १ हजार ८६२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ। उनी आज बलिउडका सबैभन्दा धनी अभिनेताहरूमध्ये एकमा गनिन्छन्। आमिरको आम्दानी चलचित्रमा अभिनय, आफ्नै प्रोडक्सन हाउस र विभिन्न ब्रान्डको प्रचारप्रसारबाट हुने गर्छ । यसरी नै उनले करोडौंको सम्पत्ति आर्जन गरेका हुन्।
Read full story at source (rajdhanidaily.com)