अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास काठमाडौँमा
barnanmedia.com · Thu May 21 22:26:50 GMT 2026

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्य दूतावास कार्यालयको आज काठमाडौँमा उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा नेपालका लागि अर्मेनियाका गैरआवासीय राजदूत वाहाग्न अफ्यानले नेपाल तथा अर्मेनियाबीचको मजबुत सम्बन्धले दुई राष्ट्र र जनतालाई फाइदा पुग्ने तथा यसले त्यो अगाडि बढ्न बाटो खुलेको चर्चा गरे
Read full story at source (barnanmedia.com)