पहिरोले ३२ वटा खम्बा ढलेपछि बाजुरामा विद्युत् सेवा अवरुद्ध
baahrakhari.com · Sun Sep 06 17:19:14 GMT 2026

बाजुरा। गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका-८ सुवाकाँध, वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ वटा विद्युत्का खम्बा ढालेपछि विद्युत् आपूर्ति बन्द भएको हो।
Read full story at source (baahrakhari.com)