सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन
ajakoartha.com · Mon Apr 13 09:42:00 GMT 2026

काठमाडौँ- सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ ।
यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । नेपालभित्र यात्रा गर्दा १५% वा अधिकतम रु २०० सम्म तथा भारत यात्रा गर्दा १५% वा अधिकतम रु ४०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ ।
Read full story at source (ajakoartha.com)