बाढीले बगायो १ हजार ८ सय ६ हेक्टर कृषियोग्य जमिन
ekantipur.com · Sun Sep 06 15:43:26 GMT 2026

बाढीले बगायो १ हजार ८ सय ६ हेक्टर कृषियोग्य जमिन
कृषि उत्पादन घट्ने र खाद्यान्न आयात बढ्ने जोखिम, प्रभावित क्षेत्रमा ७ हजार ६ सय ८६ टन खाद्यान्न उत्पादनमा ह्रास आउने आकलन गरिएको छ ।
Read full story at source (ekantipur.com)