२४ घण्टामा दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा
barnanmedia.com · Mon Jul 06 03:52:13 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं एसपी नरेशप्रसाद सुवेदीका अनुसार, कारबाहीमा परेकामा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’का १०१, संकेत बत्ती उल्लंघनकर्ता १५९, तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् ।
Read full story at source (barnanmedia.com)