बार्सिलोनाको फराकिलो जित, यमालको २ गोल
onlinekhabar.com · Sun Sep 06 17:20:33 GMT 2026
२१ भदौ, काठमाडौं । लामिन यमालको दुई गोल मद्तमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा यमाले छैटौं मिनेटमै गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै ८४औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमको लागि पाँचौ गोल गरे ।
Read full story at source (onlinekhabar.com)