निर्माण व्यवसायीले काम अलपत्र पारेपछि जनप्रतिनिधि नै आन्दोलित
palikakhabar.com · Mon Sep 09 06:18:46 UTC 2024

रूपन्देही- ६ वर्ष बितिसक्दा समेत हुलाकी सडक निर्माणमा चरम ढिलाई र लापरबाही भएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा जिल्लाका राजनीतिक दल र सरोकारवालाले जिल्ला प्रशासन कार्यालयअगाडि आइतबार १ घण्टा धर्ना दिएका छन् ।
Read full story at source (palikakhabar.com)