रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु
newsofnepal.com · Mon Nov 25 16:35:21 GMT 2024

काठमाडौँ।
सुदूर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १९ (उन्नाइस) जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओंपी) आजदेखि सुदूर पश्चिम पृतना हे.क्वा, तेघरी ब्यारेक, कैलालीमा सुरु भएको छ ।
Read full story at source (newsofnepal.com)