रविको जिकिर- चेकबारे सपोर्टिङ कागजात हेर्नुपर्ने जवाफ दिएको थिएँ
onlinekhabar.com · Mon Nov 25 16:40:30 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा आफ्नो बयानका क्रममा प्रस्तुत गरिएको चेकबारे ‘सापोर्टिङ’ कागजात हेर्नुपर्ने जवाफ दिएको बताएका छन् ।
लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको थियो । रुपन्देहीमा यसबारे सरकारी वकिलहरूको रोहबरमा लामिछानेलाई प्रश्न सोधिएको थियो ।
Read full story at source (onlinekhabar.com)