विमान चालकहरूको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक
lokaantar.com

नेपाल एयरलाइन्समा कार्यरत स्थायी विमान चालकहरूको सुविधा वृद्धि गर्न सरकार सकारात्मक देखिएको छ ।
एयरलाइन्सका स्थायी विमान चालकहरूले सेवा सुविधा वृद्धिको माग गर्दै सेवा नै प्रभावित बनाउन थालेपछि सोमबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, अपरेसन्स विभागका निर्देशक र वाणिज्य विभागका निर्देशक सहितको टोलीले अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न तहमा छलफल गरेको छ ।
Read full story at source (lokaantar.com)