सहिदले देखाएको बाटोमा सबै हिड्न जरुरी छ : सभापति देउवा
nepalviews.com · Mon Nov 25 16:55:48 GMT 2024

जनकपुरधाम। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिदले देखाएको बाटोमा सबै हिड्न जरुरी रहेको बताएका छन् ।
Read full story at source (nepalviews.com)