सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
ratopati.com · Mon Jul 06 04:44:26 GMT 2026

धनगढी । सहसचिवस्तरको प्रमुख जिल्ला अधिकारी सीडीओको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा गृह मन्त्रालयले फेरि उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीका रूपमा खटाएको छ।
गृह मन्त्रालयको शुक्रबारको निर्णयअनुसार उपसचिव मीना अर्याललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको हो। अर्याल यसअघि तेह्रथुमको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन्।
Read full story at source (ratopati.com)