काठमाडौं–तराई द्रुतमार्गको प्याकेज छुट्याएर ठेक्का अघि बढाउन स्वीकृति
kendrabindu.com · Mon Jul 06 04:41:09 GMT 2026

काठमाडौं । मुलुकको राजधानी काठमाडौं र मधेशको दूरी छोट्याउन निर्माण भइरहेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सुरुवाती प्रस्तावित विन्दु खोकनासम्म नै निर्माण हुने भएको छ।
पूर्वाधार विकास मन्त्रालयले द्रुतमार्गको निर्माणको जिम्मा पाएको नेपाली सेनालाई खोकनासम्म सडक निर्माण गर्न स्वीकृति प्रदान गरेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालय सदस्य तथा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको नेतृत्वमा बसेको प्राविधिक समितिले द्रुतमार्गलाई खोकनासम्म निर्माण गर्न स्वीकृति प्रदान दिएको छ।
Read full story at source (kendrabindu.com)