बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा क्षेत्रमा देखिएको सीमा विवादबारे मुख्यमन्त्रीको प्रधानमन्त्रीलाई पत्र
barnanmedia.com · Thu May 21 23:22:20 GMT 2026

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री शाहलाई बिहीबार एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण त्यसका नागरिकबिच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गरेका छन्।
Read full story at source (barnanmedia.com)