नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत
setopati.com · Mon Jul 06 04:51:57 GMT 2026
ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत गरेका छन्।
न्यू जर्सीमा सोमबार बिहान अन्तिम १६ को खेलमा नर्वेसँग पराजित भएपछि भावुक बनेका ३४ वर्षीय नेइमारले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा अन्त्य भएको संकेत गरेका हुन्।
Read full story at source (setopati.com)