एनसेल लगानीकर्ता र व्यवस्थापक नै ठगी, कर छली र क्रिप्टो कारोबारमा संलग्न
bishowkhabar.com · Mon Jul 06 04:50:15 GMT 2026

काठमाडौं– कर छली, अवैध रूपमा लगानी विदेश लगेको, दूरसञ्चार कानुनविपरीत स्वामित्व हस्तान्तरण गरेको तथा सेयर खरिद–बिक्री प्रक्रियामा गम्भीर अनियमितता गरेको आरोपमा एनसेलका प्रमुख लगानीकर्ता, नेपालस्थित उच्च व्यवस्थापक तथा सम्बन्धित सरकारी अधिकारीविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको सयदिने कार्यप्रगति विवरणमा एनसेलको स्वामित्व हस्तान्तरण र सेयर कारोबारसँग जोडिएका अनियमितताको अनुसन्धानलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी प्रमुख प्राथमिकतामध्ये एकका रूपमा समावेश गरिएको छ ।
Read full story at source (bishowkhabar.com)