सोमबार ५५.८६ अंकले घट्यो नेप्से, ९ अर्बमाथिको सेयर कारोबार
arthasarokar.com · Mon Sep 09 09:32:24 UTC 2024

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ बिन्दुमा पुगेको हो ।
Read full story at source (arthasarokar.com)