कडा सुरक्षाबिच वीरगन्जमा बिहानैदेखि घर भत्काउन स्काभेटर परिचालन
nagariknews.nagariknetwork.com · Mon Jul 06 04:44:30 GMT 2026

सडक डिभिजन कार्यालय हेटौंडाले सोमबार बिहानैदेखि कडा सुरक्षाबिच वीरगन्जमा पुनः घर भत्काउनका लागि स्काभेटर परिचालन गरेको छ।
गण्डकदेखि पावर हाउस चोकसम्म्को सडकमा परेका घरहरू भत्काउन सुरक्षाकर्मीसहित स्काभेटर परिचालन गरेको हो। शुक्रबार सडकमा परेका घरहरू भत्काउन सुरु गर्दा पीडितहरूले विरोध प्रदर्शन समेत गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)